Thursday, January 12, 2012


2 comments:

  1. रगतको नाता त साइनो मात्र हो, स्वाच्छ मनको परीचय नै प्यारो हुन्छ, जन्मिने कोख त बेग्ला- बेग्ला हो तर मित्रताको बन्धन नै प्यारो हुन्छ, जहाँ गीत र संगीत हुन्छ, त्यहा नै तपाईं रमाउने गर्नु, जहाँ दु:ख र पिडा हुन्छ त्यसलाई तपाईं लुकाउनेकोशिश गर्नु जहाँ गन्त्ब्य हुन्छ त्यहा सम्म तपाईं पुग्ने प्रयास गर्नुस .... प्राथना छ कि तपाइको जिबनमा कहिले खिन्नता नआवोस.सधै हासो अनि उमंगका रंगहरु घामको किरण सरि छावोस.....जुन लक्छे लियर हिड्नु भयको छ सबै पुरा भयको होस्...........

    ReplyDelete